07/01/2016 - 08/01/2016 - Kingdom Web's

Kingdom Web's

Welcome to Kingdom Web's. Extra Stuff!!! with 0% Charge. Totally Free The best way to Learn Free Courses and gain Ideas.

animated-nepal-flag-image-0007

Visitor Time

web tools

Monday, July 25, 2016

वायरलेस चार्जर

July 25, 2016 0
वायरलेस चार्जर

वायरलेस चार्जर




मोबाइल फोनको ब्याट्री चार्ज गर्न अब तार नै जोडिरहनु पर्दैन । सामसुङ कम्पनीले उत्पादन गरेको वायरलेस चार्जर प्रयोग गरी सजिलैसँग ब्याट्री चार्ज गर्न सकिन्छ । वायरलेस चार्जरमा भएको प्लगको माध्यमले यसमा पहिले नै चार्ज स्टोर गरिएको हुन्छ ।
त्यसपछि आफूलाई मन लागेको समयमा चार्जरसँगै मोबाइल फोन राख्दा यसको ब्याट्री पनि सहज रूपमा चार्ज हुन्छ । नेपालमा सामसुङबाहेक अन्य विभिन्न कम्पनीका वायरलेस चार्जर उपलब्ध छन् । सामसुङको उक्त वायरलेस चार्जरको मूल्य २ हजार रुपैयाँ छ ।